FAQs Complain Problems

समाचार

नागरिकता प्रमाण–पत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१०० (वंशको नाताले) २००० (जन्मसिद्ध नाताले) २०००(बैवाहिकअंगिकृतले) ५०००(अंगीकृत नागरिकताले)
आवश्यक कागजातहरु: 

१. नेपाल राजपत्र भाग ३, अनुसूची १ नियम ३ को उपनियम २ सँग  सम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
३. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको         नागरीकता प्रमाण पत्र को प्रतिलिपि २ प्रति
४ विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
५. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
७. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
९. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
१०. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि २ प्रति