|
२१ असोज, २०८३, १६:३१ बजे |
|
शौचालय सञ्चालनको लागि दररेट पेश गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना। |
|---|---|---|
|
२१ असोज, २०८३, ११:३९ बजे |
|
|
२१ असोज, २०८३, १६:३१ बजे |
|
शौचालय सञ्चालनको लागि दररेट पेश गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना। |
|---|---|---|
|
२१ असोज, २०८३, ११:३९ बजे |
|
व्यवसाय दर्ता
business_registration
In-person
गाउँपालिका व्यवसाय शाखा
—
—
५००
२००
सोहि दिन, सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
सोहि दिन, सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन
गोविन्द राज रेग्मी
• निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि
• पासपोर्ट साइजको ४ प्रति फोटो
• गैर नागरिकको हकमा घरधनी संगको सम्झौता पत्र र राजदुताबासले दिएको पत्र
• ऐलनि जग्गाको हकमा वडाको सिफारिस
• आवश्यकता हेरी सर्जमिन मुचुल्का गरिनेछ।
प्रमुख प्रशासकीय अधिकृत/राजस्व शाखा
१. तोकिएको अधिकारीबाट पत्रमा तोक लगाउने
२. पत्र दर्ता गराउने
३. रसिद काट्ने
४. दर्ता रजिस्टरमा दर्ता गराउने
५. प्रमाण पत्रमा छाप तथा हस्ताक्षर गराउने
६. चलानी गराइ घर जाने
व्यवासाय दर्ता ऐन
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने
२०८३-०५-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने
२०८३-०५-०२ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने
२०८३-०५-०४ | ००:००
राष्ट्रिय सूचना दिवस
२०८३-०५-०४ | ००:००
विश्व मानवता दिवस
२०८३-०५-०४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
२०८३-०५-१५ | ००:००
गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०५-१६ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-१७ | ००:००
लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने
२०८३-०५-१८ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०५-१९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-२२ | ००:००
LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२४ | ००:००
जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने
२०८३-०५-२६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने
२०८३-०५-३१ | ००:००
समाचार उपलब्ध छैन।