FAQs Complain Problems

समाचार

बर्दगोरिया गाउँपालिकाको कार्यालय

Read More

बर्दगोरिया मन्दिर प्रवेश द्वार

Read More

बर्दगोरिया धार्मिक क्षेत्रको ताल

Read More

संक्षिप्त परिचय

७ नं प्रदेशको राजधानी धनगढी देखी ७२ किलोमिटर पुर्बमा अवस्थित रहेको बर्दगोरिया गाउँपालिकाको कार्यलय मुडा, कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं २ मा पर्दछ । बर्दगोरिया गाउँपालिका २८.२५ उत्तरी अक्षांस तथा ८१.२४ पूर्वी देशान्तरमा अबस्थित रहेको छ । समुद्र सतह देखी १४५ मिटर उचाईमा रहेको यस गाउँपालिकामा उष्ण उपोषण , समशीतोषण हावापानी भएको पाइन्छ ।  यस गाउँपालिकाको उत्तर दिशामा मोहन्याल गाउँपालिका, दक्षिणमा जोशीपुर गाउँपालिका सीमाना जोडिएको छ पश्चिममा घोडाघोडी नगरपालिका संग जोडिएको सीमाना पुर्वमा लम्की चुहा नगरपालिका रहेको छ । नेपालका २२ तराई जिल्लाहरु मध्येको एक कैलाली जिल्लामा यो गाउँपालिका पर्ने

जन प्रतिनिधि

पदाधिकारी

Arjun singh karki
नि. प्र. प्राशासकिय अधिकृत
जनस्वास्थ्य अधिकृत

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००।–(नेपाली भाषामा) २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रहरुको प्रतिलिपि १।१ प्रति
४. रित पुर्बकको मुचुल्का एवं सिफारिस   

सेवा प्रकारः- नागरिकता
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००।
आवश्यक कागजातहरुः-

१. अनुसूची बमोजिम निवेदन फाराम
२. हराएको ना.प्र. पत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात
३. ना.प्र. पत्र झुत्रो भएको, फोटो नबुझ्ने भएमा

सेवा प्रकारः- नागरिकता
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०० (वंशको नाताले) २००० (जन्मसिद्ध नाताले) २०००(बैवाहिकअंगिकृतले) ५०००(अंगीकृत नागरिकताले)
आवश्यक कागजातहरुः-

१. नेपाल राजपत्र भाग ३, अनुसूची १ नियम ३ को उपनियम २ सँग  सम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
३. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको         नागरीकता प्रमाण पत्र को प्रतिलिपि २ प्रति
४ विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
५. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
७. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
९. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
१०. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि २ प्रति

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न्युनतम ३०० र माथी
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- दर्ता गरेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- 50
आवश्यक कागजातहरुः-

क) बालकको पिता वा माताले नेपाली नागरिकता प्रमाण पत्र वा सो
को प्रतिलिपि

ख) अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणित प्रतिलिपि