FAQs Complain Problems

समाचार

बर्दगोरिया धार्मिक स्थलमा अवस्थित निर्माणाधिन मन्दिर तथा ताल

Read More

बर्दगोरिया मन्दिर प्रवेश द्वार

Read More

गाउँपालिका प्रशासकिय भवन

Read More

बर्दगोरियाले यस वर्ष गर्‍यो १७ किलोमिटर पानी पिच

कैलालीको बर्दगोरियाले चालु आर्थिक वर्ष २०७९/०८० मा १७ किलोमिटर पानी पिच गरेको छ । कालोपत्रेका लागी बेस तयार गर्ने उद्देश्यका साथ आफ्नै साधन खरिद गरेको गाउँपालिकाले गत वैशाख महिनाबाट काम सुरु गरेको थियो । पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र ६ का प्रमुख बाटाहरूलाई पानी पिच गरिएको हो । अन्तरपालिका जोड्ने सडक सहित १७ किलोमिटर बाटोको स्तर वृद्धि गरेको गाउँपालिकाले यसका लागी ५९ लाख ६३ हजार ५ सय १७ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले सडकको स्तर वृद्धि गरेपछि स्थानीयहरूलाई आवागमनमा सहज भएको छ । जनताको सहजताका लागी नै हामी लागी परेका छौ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने,...

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9858426900
सूचना अधिकारी
9858487318