FAQs Complain Problems

समाचार

नाम,थर,जन्म मिति,ठेगाना संसोधन

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव / वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००।–(नेपाली भाषामा) २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरु: 

१. निवेदन
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रहरुको प्रतिलिपि १।१ प्रति
४. रित पुर्बकको मुचुल्का एवं सिफारिस