FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२५०।–(नेपाली भाषामा) रू ३००(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरु: 

१. निवेदन
२. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
४. हकवालाहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपी 
५. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
६.  रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २।२ प्रति  
८. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि