समाचार
बसोबास प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२५०।–(नेपाली भाषामा) ३००(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी )
आवश्यक कागजातहरु:
१. निवेदन
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. आवश्यक भए सर्जमीन मुचुल्का
५. बसाइ सराइ दर्ता प्रमाणपत्र